Home / Politics

Politics

Budget between elections against poll code

Apr 29, 2017- Facing intense pressure from various political parties including main opposition CPN-UML, Election Commission (EC) on Saturday decided to draw attention of the government that the presentation of the budget between first and second phases of elections would violate poll code of conduct. Earlier, the election body had …

Read More »

विश्वका सुन्दर मुद्रामा नेपालका ३ नोट र एक सिक्का

बेलायती पत्रिका ‘द टेलिग्राफ’ले प्रकाशित गरेको विश्वका २१ सुन्दर मुद्राको सूचीमा नेपालका तीन नोटसहित एक सिक्का परेका छन्। बेलायतको उक्त राष्टिय दैनिक पत्रिकाले नेपाली ५०० को नोटलाई २१ मध्येको ११ औँ, ५ को नोटलाई १२औँ तथा १ को नोटलाई १३औँ स्थानमा सुन्दरताका हिसावले सूचीमा राखेको हो। त्यस्तै, नेपाली २ रुपैंयाँको सिक्कालाई …

Read More »

ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बढयाे

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको छ। निगम प्रवक्ता सिताराम पोखरेलका अनुसार शुक्रबार राति १२ बजेटबाट लागू हुनेगरी ग्यासको मूल्य बढेको हो। ग्राहकले १३ सय ५० तिर्दै आएको सिडिण्डरलाई अब १३ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ। पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य भने वृद्धि …

Read More »

सबै गाविस र जिविस खारेजः तपाईं अब कुन गाउँपालिका र नगरपालिकाको बासिन्दा ?

हिजोसम्म १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका, तीन हजार एक सय ५७ गाउँ विकास समिति भएको मुलुक शुक्रबारदेखि सात सय ४४ गाउँपालिका र नगरपालिकामा परिणत भएको छ। सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी सात सय ४४ स्थानीय तह बनाएको घोषणा गरेको हो । राजपत्रमा प्रकाशित …

Read More »

भारतीय हस्तक्षेपको प्रतिरोध गर्दै दशगजामा ढुंगा हानाहान

भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले कञ्चनपुरस्थित नेपाल-भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीइबासीहरु प्रतिरोधमा उत्रिएका छन् । सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको छ । घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ । आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको …

Read More »