Home / Breaking News

Breaking News

Budget between elections against poll code

Apr 29, 2017- Facing intense pressure from various political parties including main opposition CPN-UML, Election Commission (EC) on Saturday decided to draw attention of the government that the presentation of the budget between first and second phases of elections would violate poll code of conduct. Earlier, the election body had …

Read More »

यी हुन् मनिपाल अस्पताल र डाक्टरका कमजोरी

सुनाखरी संवाददाता पोखरा, १६ वैशाख कागबेनी दुर्घटनामा घाइते भएकाको मणिपाल शिक्षण अस्पतालले उपचार गर्न नमानेको विषयमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । घटनालगत्तै स्वास्थ्य मन्त्रालयले गठन गरेको समितिले अस्पताल प्रशासन र डाक्टर दुबैलाई दोषी ठह¥याएको छ । प्रतिवेदनमा अस्पताल प्रशासन र डाक्टरका कमजोरी छुट्टाछुट्टै बुँदामा उल्लेख गरिएको छ …

Read More »

 राष्ट्रिय दल बन्न समानुपातिकमा ३ प्रतिशत मत र प्रत्यक्षमा एक सिट 

९ चैत, काठमाडौं । व्यवस्थापिका संसदले तीन प्रतिशत थ्रेस होल्ड राख्ने व्यवस्थासहित राजनीतिक दलसम्वन्धी विधेयक बहुमतले पास गरेको छ । मधेसी मोर्चा र साना दलहरुको विरोधका बीच संसदको बुधबारको दोस्रो बैठकले विधेयक बहुमतले पास गरेको हो । राज्य व्यवस्था समितिले बुधबार मात्रै थ्रेसहोल्डबारे सहमति जुटाउँदै विधेयक संसदमा पेश गरेको थियो …

Read More »

ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बढयाे

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको छ। निगम प्रवक्ता सिताराम पोखरेलका अनुसार शुक्रबार राति १२ बजेटबाट लागू हुनेगरी ग्यासको मूल्य बढेको हो। ग्राहकले १३ सय ५० तिर्दै आएको सिडिण्डरलाई अब १३ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ। पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य भने वृद्धि …

Read More »

सबै गाविस र जिविस खारेजः तपाईं अब कुन गाउँपालिका र नगरपालिकाको बासिन्दा ?

हिजोसम्म १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका, तीन हजार एक सय ५७ गाउँ विकास समिति भएको मुलुक शुक्रबारदेखि सात सय ४४ गाउँपालिका र नगरपालिकामा परिणत भएको छ। सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी सात सय ४४ स्थानीय तह बनाएको घोषणा गरेको हो । राजपत्रमा प्रकाशित …

Read More »

भारतीय हस्तक्षेपको प्रतिरोध गर्दै दशगजामा ढुंगा हानाहान

भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले कञ्चनपुरस्थित नेपाल-भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीइबासीहरु प्रतिरोधमा उत्रिएका छन् । सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको छ । घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ । आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको …

Read More »