Home / साहित्य

साहित्य

एड्भान्स्ड म्यान

चुनौतिबिनाको यात्रा त के यात्रा ! यस्तो सोच्दासोच्दै कमलले आफूसामु चुनौती उभ्यायो, ‘म राम्री, प्रतिभावान, सुझबुझ भएकी युवती बनाउँछु र उसैसँग विवाह गर्छु ।’ फडिन्द्र अकिञ्चन पूर्व–पश्चिम दु्रत रेल सेवा छुटिसक्दा पनि उसलाई निन्द्रा लागेन । ऊ अर्थात वैज्ञानिक कमल सधै राति १२ बजे निदाइसक्थ्यो । साढे १२ बजेको दु्रत …

Read More »

गीत

भीम रानाभाट कति गाउनु गीत सधै प्रजातन्त्रको देश विकास गर्ने झुटो मूल मन्त्रको सबै जनता थलिएका गहिरो वेदनाले त्यसै त्यसै हुनुपर्ने चोखो भावनाले अन्यायमा पर्दा किन नबुझेको रित ? पूरै देश निदाएको प्रजातन्त्रसित कुराभन्दा काम धेरै गर्ने बेला आयो कुरा काट्ने बानीले नै धेरै जुग खायो गर्नेभन्दा गराउने ठूलो भन्थे …

Read More »

‘प्रगतिवादी कविता परिवर्तनको औजार’

पोखरा, २७ चैत समकालीन प्रगतिवादी कविता परिवर्तनको औजार भएकाले वर्तमानका विसंगति, विकृतिमाथि प्रहार गर्दै सुसंगत जीवनको पक्षमा कलम चलाउनुपर्नेमा जोड दिइएको छ । अहिलेको पुँजीवादी संस्कार, संस्कृति र समाजलाई बुझेर साहित्यमा अभिव्यक्त गर्नुपर्नेमा समाजको बुझाइमै समस्या भएको सरोकारवालाले औंल्याएका छन् । प्रगतिशील लेखक संघ नेपाल र प्रगतिशील लेखक संघ कास्कीले …

Read More »

विश्वका सुन्दर मुद्रामा नेपालका ३ नोट र एक सिक्का

बेलायती पत्रिका ‘द टेलिग्राफ’ले प्रकाशित गरेको विश्वका २१ सुन्दर मुद्राको सूचीमा नेपालका तीन नोटसहित एक सिक्का परेका छन्। बेलायतको उक्त राष्टिय दैनिक पत्रिकाले नेपाली ५०० को नोटलाई २१ मध्येको ११ औँ, ५ को नोटलाई १२औँ तथा १ को नोटलाई १३औँ स्थानमा सुन्दरताका हिसावले सूचीमा राखेको हो। त्यस्तै, नेपाली २ रुपैंयाँको सिक्कालाई …

Read More »

ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बढयाे

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ बढाएको छ। निगम प्रवक्ता सिताराम पोखरेलका अनुसार शुक्रबार राति १२ बजेटबाट लागू हुनेगरी ग्यासको मूल्य बढेको हो। ग्राहकले १३ सय ५० तिर्दै आएको सिडिण्डरलाई अब १३ सय ७५ रुपैयाँ तिर्नुपर्ने भएको छ। पेट्रोल, डिजेल र मट्टीटेलको मूल्य भने वृद्धि …

Read More »

सबै गाविस र जिविस खारेजः तपाईं अब कुन गाउँपालिका र नगरपालिकाको बासिन्दा ?

हिजोसम्म १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका, तीन हजार एक सय ५७ गाउँ विकास समिति भएको मुलुक शुक्रबारदेखि सात सय ४४ गाउँपालिका र नगरपालिकामा परिणत भएको छ। सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी सात सय ४४ स्थानीय तह बनाएको घोषणा गरेको हो । राजपत्रमा प्रकाशित …

Read More »

भारतीय हस्तक्षेपको प्रतिरोध गर्दै दशगजामा ढुंगा हानाहान

भारतीय सीमा सुरक्षा बल एसएसबीका जवानहरुले कञ्चनपुरस्थित नेपाल-भारत सीमा क्षेत्र आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीइबासीहरु प्रतिरोधमा उत्रिएका छन् । सीमा क्षेत्रमा प्रदर्शनमा उत्रिएका नेपाली र भारतीयबीच झडप भएको छ । घटनाका कारण सीमाक्षेत्रमा तनाव बढेको छ । आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको …

Read More »