Home / हाम्रो बारेमा

हाम्रो बारेमा

सुनाखरी डटकम पोखरामा सञ्चालित अंग्रेजी र नेपाली न्युज पोर्टल हो । पत्रकारिता सिद्धान्त अनुरुप सत्य, तथ्य र निष्पक्ष समाचार, विचार, मनोरञ्जन, साहित्य आदि हामी सम्प्रेषण गर्दछौं । हाम्रा सामग्रीबारे कुनै सल्लाह, सुझाव, आलोचना वा कुनै जानकारी हामीसँग शेयर गर्न चाहनुहुन्छ भने हामीलाई इमेल गर्नुस् ।

himalisunakhari@gmail.com